सहमति जुटेपछि मात्रै महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा विधान संशोधन प्रस्तावको मस्यौदा अझै प्रस्तुत हुन सकेको छैन । प्रस्ताविक मस्यौदामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा महासमितिमा पेश हुन नसकेको हो । सहमति नजुटेकै कारण बिहीबार दिनभर महासमिति बैठक अघि बढन सकेन । शिर्ष तहमा केही दिनदेखि सहमति जुटाउने प्रयास … Continue reading सहमति जुटेपछि मात्रै महासमिति बैठक